Techie IT
Monday, December 1, 2025 | सोमबार, मंसीर १५, २०८२
२०८२ मंसीर १५, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयुवकसँगै गेष्ट हाउसमा आएकी युवतीको मृत्यु

युवकसँगै गेष्ट हाउसमा आएकी युवतीको मृत्यु


काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक गेष्ट हाउसमा अचेत युवतीको मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्टहाउस अचेत भेटिएकी युवतीको मृत्यु भएको हो।

मृत्यु भएकी युवतीलाई सातदोबाटो ललितपुरमा बस्दै आएका २६ वर्षका सन्दिप विकले गएराति गेष्ट हाउसमा ल्याएका थिए । युवती बिहानीपख बेहोस भएकी थिइन् ।

युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले ग्वार्कोमा रहेको बि एण्ड बि अस्पतालमा उपचारको लागि लगेका थियो । उपचारकै क्रममा बिहान सात बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

Techie IT