Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना


काठमाडौं । रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । रास्वपामा आउन बालेन सकारात्मक भएपछि छलफललाई तिव्रता दिइएको हो । दुई समूहबीच पछिल्लो समय भएको वार्तामा बालेनले प्रष्टैसँग नयाँ दल दर्ता गर्ने योजना नभएको खुलाएका छन् । त्यसपछि रास्वपाले बालेनलाई बढी च्यापेको हो ।

पछिल्लो समय रास्वपाले पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल नै बनाएर वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकताका लागि संवाद अघि बढाइरहेको हो, जसमा पार्टी सचिवालय सदस्य शिशिर खनाललगायत नेताहरू वैकल्पिक शक्तिलाई एक ठाउँमा एकताबद्ध गर्ने र आगामी चुनावी मैदानबाट बलियो शक्ति बनाउने प्रयासमा लागेका छन् ।

सोही क्रममा बालेनको टीमसँग संवाद गरिएको हो । खासगरी रास्वपा सभापति रवि लामिछानेलाई लागेको मुद्दामा सफाइ पाएर जेलबाहिर नआएसम्म बालेनलाई सभापतिको भूमिका दिनुपर्ने भन्ने एक मात्र प्रस्ताव उनको टीमबाट आएको भनिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

Techie IT