गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु स्वर्णपत्र बिहीबार, २०८१ साउन ३१ गते, १५:३९ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । भक्तपुरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिएको हो । ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । सनाखत हुने भैसकेको छैन । ट्राफिक प्रहरीले बा ४९ प ८९४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गरिरहेको थियो । तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिस्रिएर पुगेको थियो । अहिले दुर्घटना स्थलमा ठूलो भिड जम्मा भएको छ । भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन फर्काइएको छ भने भीडले प्रहरीको विरोध गरिरहेको छ । सो क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ । ##gathaghar #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते… काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा… काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको लोकप्रिय १ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ महाधिवेशनको रन्कोमा एमाले, ओलीलाई टक्कर दिने तयारीमा ईश्वर पोखरेल ७ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक ८ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी