गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ स्वर्णपत्र बिहीबार, २०८१ भदौ २० गते, १४:४९ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि काम गर्न मन भएको बताएका छन् । अहिले पनि गायिका अधिकारीसँग निरन्तर कुराकानी हुने गरेको बताउँदै उनले फेरि सँगै काम गर्ने चाहना व्यक्त गरेका हुन् । समीक्षा अधिकारीको प्रशंसा गर्दै उनले भनेका छन्– उहाँको आवाज एकदमै राम्रो छ । उहाँसँग बेलाबेला हाइ हेल्लो पनि भइरहन्छ । एकचोटि फेरि उहाँसित काम गर्न मन छ ।’ एउटा टेलिभिजन अन्तरवार्तामा उनले समीक्षा अधिकारीबारे यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय शाह र अधिकारीबीचको सम्बन्धलाई लिएर नायिक पूजा शर्माले दिएको अभिव्यक्तिबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नायक शाह र गायिका अधिकारीबीच बलात्कार मुद्दा चलेको थियो । #पल शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) काठमाडौं । पछिल्लो समयका व्यस्त म्युजिक भिडिओ निर्देशक युवराज खत्रीको निर्देशनमा फेरि अर्को सांगितक कोसेली सार्वजनिक भएको छ । एक एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले बचतकर्ताले सहकारी सञ्चालकलाई रातभर कार्यालयमै थुने, अध्यक्ष र सचिव फरार काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै एलिना चौहानका पूर्वपति विष्णुलाई ज्योति मगरको साथ काठमाडौं । गायिका ज्योति मगरले घुमाउरो शैलीमा एलिना चौहानका पूर्वपति विष्णु सापकोटालाई साथ दिएकी छिन् । मगले सामाजिक सञ्जालमा एउटा एलिना चौहानको चोटले भरिएको अनुहारको तस्विरमाथि उब्जियो शंका काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेको चोटयुक्त तस्वीरमाथि शंका उब्जिएको छ । दुई दिनअघि एलिनाका पूर्व श्रीमान् ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ३ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ४ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ५ जेन जीलाई केपी ओलीको प्रश्नः सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ? ६ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ७ गुन्डूमा एमाले सचिवालय बैठक बस्दै ८ कुन माया, कुन मोह ?