Techie IT
Thursday, May 22, 2025 | बिहीबार, जेठ १०, २०८२
२०८२ जेठ १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रजुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन सिन्धुपाल्चोकको चौतारामा

जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन सिन्धुपाल्चोकको चौतारामा


सिन्धुपाल्चोक । १६ वर्ष भित्रका गायन प्रतिभाहरुको रियालिटी टेलिभिजन शो जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हुने भएको छ।

देशभरिको दसवटा अडिसनबाट टेलिभिजन राउन्डका लागि उत्कृष्ट १०० जना प्रतिस्पर्धी छान्ने योजना अनुरुप काभ्रे,दोलखा,रामेछाप र सिन्धुपाल्चोकलाई लक्षित गरेर चौतारास्थित कृष्ण रत्न गङ्गा उच्च मा बि मा भाद्र २९ गते अडिसन राखिएको कार्यक्रम प्रस्तोता घनश्याम तिमल्सिना एन्टिनाले बताएका छन।

आर्या मिडिया हाउसले संचालन गरेको उक्त रियालिटी शो ग्लोबल एच डि टेलिभिजन बाट प्रसारण हुनेछ भने कार्यक्रमलाई कपिल कार्कीले निर्देसन गर्दैछन। गत साउन २६ गते काठमाडौमा पहिलो अडिसन सम्पन्न गरिसकेको यो कार्यक्रममा गाएक तथा संगीतकार डिजराज पौडेल र गायिका सरु गौतम निर्णायकको भुमिकामा रहेका छन।

नियुक्ति शेर्पा र घनश्याम तिमल्सिना एन्टिना होस्ट रहेको यो रियालिटी शो मा सिन्धुपाल्चोकका दर्जनौं बिध्यालयहरुबाट गाएनमा रुचि राख्ने बिध्यार्थिहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रम निर्माता अच्युत ढुंगानाले बताए। जुनियर सिङ्गिङ स्टार हुन सफलले रु ५ लाख,सेकेन्डले २ लाख पचास हजार र तेस्रोले १ लाखको पुरुस्कार प्राप्त गर्ने आयोजक आर्या मिडिया हाउसले बताएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित

काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म

साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व

काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो ।

जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने

  काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

Techie IT