गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने जगतगुरु शंकराचार्य भारती शन्नीधानम नेपाल आउँदै, पशुपतिनाथसंगै मुक्तिनाथ जाने स्वर्णपत्र शुक्रबार, २०८२ वैशाख २० गते, २०:४५ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । दक्षिणानामा श्री शारदा पीठम्,शृङगेरीका ३७ औं जगतगुरु, जगतगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती शन्नीधानम धार्मिक यात्राका लागि नेपाल आउन लागेका छन् । श्री विधुशेखर भारती सन्नीधानम मे २० देखि २४ तारिखसम्मका लागि नेपाल आउन लागेका हुन् । जगतगुरु शंखराचार्य श्री श्री विधुशेखर भारती सन्नीधानम नेपालका पशुपतिनाथ, मुक्तिनाथलगायत विभिन्न धार्मिक महत्वका स्थानहरुमा पुगी पुजाअर्चना गर्ने बताइएको छ । #जगतगुरु शंखराचार्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार श्रृंगेरीका ३७औं शंकराचार्य महास्वामीजीको नेपाल भ्रमण स्थगित काठमाडौँ । दक्षिणाम्नाया श्री श्रृंगेरी शारदा पिठमका ३७औं जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजी आगामी जेठ ८ देखि १० गतेसम्म साम्य भयो शान्ति श्री परियार र खेम सेञ्चुरीको द्वन्द्व काठमाडौं । लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्ति श्री परियार बिचको विवादले केही समय साङ्गीतिक बजार नै ततायो । एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ लोकप्रिय १ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित २ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण ३ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ४ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ५ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ६ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ? ७ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ८ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ