गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ रोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख सस्क्राइब रोनाल्डोले खोले युट्युब च्यानल, ९० मिनेटमै १० लाख सस्क्राइब स्वर्णपत्र बिहीबार, २०८१ भदौ ६ गते, १४:१४ मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । सामाजिक सञ्जालमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो त्यसै लोकप्रिय छन् । एक्समा उनलाई ११२ मिलियनले पछ्याएका छन् । त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन् । बुधबार उनी युट्युबमा पनि जोडिएका छन् । युट्युबमा ‘यूआर क्रिस्टियानो’ नामको च्यानल खोल्नेबित्तिकै उनका प्रशंसकहरू उत्साहित देखिएका छन् । च्यानल खोलेपछि सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पु¥याउने रोनाल्डो पहिलो व्यक्ति भएका छन् । उनले च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए । ४ घण्टामै उनको सब्सक्राइबर ५० लाख नाघेका थिए । उनले युट्युब च्यानल खोलेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन् । १ करोड सब्सक्राइबर पुगेपछि पाउने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन् । रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका पोर्चुगिज स्टार रोनाल्डो यतिबेला भने साउदी प्रोलिगमा आबद्ध छन् । #रोनाल्डो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६ सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको… काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं लोकप्रिय १ काठमाडौं फर्किए पूर्वराजा २ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) ३ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध ४ उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला ५ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ६ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ७ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा ८ देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो