गृहपृष्ठ ∕ समाचारपत्र ∕ रविलाई छुटाउन जिल्ला अदालतमा दर्ता गरिएको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी रविलाई छुटाउन जिल्ला अदालतमा दर्ता गरिएको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी स्वर्णपत्र सोमबार, २०८२ साउन २६ गते, १४:०० मा प्रकाशित समाचारपत्र काठमाडौं । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेले धरौटीमा छुट्न पाऊँ भन्दै जिल्ला अदालत रूपन्देहीमा दायर गरेको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ । कानूनविदरूले उक्त निवेदन दर्ता नै गर्न नहुने खालको रहेको भनिरहेका बेला अधिवक्ता रमेशबहादुर रावलले सोमबार न्यायपरिषदमा उजुरी दर्ता गराएका हुन् । साउन १९ गते लामिछानेले २ करोड ७४ लाख बराबरको बैंक ग्यारेन्टीसहित निवेदन दर्ता गरेका थिए । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा… काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट… काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि… कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी… काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको… काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन ५ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ६ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन