गृहपृष्ठ ∕ समाचारपत्र ∕ रवि लामिछाने थुनामुक्त हुने सम्भावना बढ्यो, यस्तो छ कानूनी व्यवस्था रवि लामिछाने थुनामुक्त हुने सम्भावना बढ्यो, यस्तो छ कानूनी व्यवस्था स्वर्णपत्र शुक्रबार, २०८२ साउन २३ गते, १५:४० मा प्रकाशित समाचारपत्र काठमाडौं । रुपन्देही जिल्ला अदालतमा निवेदन दिएर सम्भावित धरौटी रकम समेत डिपोजिट गरेपछि रास्वपा सभापति रवि लामिछाने थुनामुक्त हुने सम्भावना बढेको छ । २०७५ भदौ १ बाट लागु भएको पछिल्लो फौजदारी कार्यविधि संहिताका अनुसार रवि लामिछाने थुनामुक्त हुने सम्भावनालाई बढाएको हो । उक्त कार्यविधिले पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई बिगोबराबरको धरौटी जम्मा गरेपछि तारेखमा छोड्ने सुविधा दिएको छ । र, मुलुकी अपराध कार्यविधि संहिताको दफा ६८ मा गम्भीर प्रकृतिका कसुरमा संलग्न भएका बाहेकका अभियुक्तलाई अभियोग प्रमाणित हुने अवस्थामा पनि अदालतले धरौटी लिएर तारेखमा छोड्न सक्ने सुविधा दिएको छ । यसअर्थमा रवि लामिछाने थुनामुक्त हुने सम्भावना बढेको हो । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा… काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट… काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि… कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी… काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको… काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ५ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ६ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन ७ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ८ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा