Techie IT
Tuesday, October 14, 2025 | मंगलबार, असोज २८, २०८२
२०८२ असोज २८, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररविको पक्षमा रगतले हस्ताक्षर गर्ने छविलाल को हुन् ?

रविको पक्षमा रगतले हस्ताक्षर गर्ने छविलाल को हुन् ?


काठमाडौ । रुपन्देहीका एक वृद्धले रास्वपा सभापति रवि लामिछानेको पक्षमा रगतले हस्ताक्षर गरेका छन् । रविको पक्षमा रगतले हस्ताक्षर गर्ने वृद्ध हुन्, देवचुली–५ छविलाल चापागाईं ।

४३ वर्षसम्म नेपाली कांग्रेसमा लागिपरेका चापागाईं रविको पक्षमा रगतले हस्ताक्षर गरेर रास्वपामा प्रवेश गरेका हुन् । उनले अब रविबाहेक अरु कसैले देश बनाउन नसक्ने पनि बताए ।

उनले रविलाई जेलबाट निकालेर देशको प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि…

कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति

अमेरिकी युथ काउन्सिलकी सदस्य रक्षा बमले भनिन्– सिंहदरबार जलिरहँदा खुसी…

काठमाडौं । आफू अमेरिकी युथ काउन्सिलकी सदस्य रहेको स्वीकारेकी जेन जी अभियन्त रक्षा बमले सिंहदरबार जल्दा खुसी मनाएर आफू गल्ती

पोखरामा लौरो चिह्नबाट चुनाव लडेका गणेश पौडेल भन्छन्– बालेनले देशको…

काठमाडौं । बालेन साहसँगै पोखरामा लौरो चुनाव चिह्न लिएर मेयर लडेका गणेश पौडेलले बालेन साहको प्रशंसा गरेका छन् । उनले

Techie IT