गृहपृष्ठ ∕ मुख्यपत्र ∕ २ वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिन्छु : प्रधानमन्त्री २ वर्ष पुग्नुभन्दा एक साताअघि राजीनामा दिन्छु : प्रधानमन्त्री स्वर्णपत्र मंगलबार, २०८१ साउन १५ गते, १७:०३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको सहमतिअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै ओलीले आफूले सरकारको नेतृत्व गरेको २ वर्ष पुग्नुभन्दा एक साता अघि राजीनामा दिने बताए । उनले भने, ‘सरकार ढल्छ कि भनेर सोच्न पर्दैन । सरकार सुशासन र विकासका लागि नै बनेको हो । मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा दिन्छु ।’ उनले आफूले सत्ता हस्तान्तरण गर्छ कि गर्दैन भन्ने दुविधामा रहन नपर्ने बताए । उनले आफूले सत्ता हस्तान्तरण गरेपछि बन्ने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा चुनावसम्म जाने बताए । #प्रधानमन्त्री केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी