गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बेचन झासँग दोहोरो नागरिकता भएको पुष्टि बेचन झासँग दोहोरो नागरिकता भएको पुष्टि स्वर्णपत्र सोमबार, २०८१ साउन १४ गते, १८:०७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग दोहोरो नागरिकता भएको खुलेको छ । प्रहरीले उनीसँग नेपाल र भारतको नागरिकता भएको प्रमाण फेला पारेको हो । झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता र भारतको बिहार राज्यस्थित मधुवनीबाट आधार कार्ड लिएको प्रमाण फेला पारेको हो । प्रहरीले भेटेको प्रमाणअनुसार झाले १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत वीरगञ्जबाट जन्मको आधारमा नेपाली नागरिकता लिएका छन् । त्यस्तै उनी सन् २०२४ को लोकसभा चुनावमा भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रको मतदाता रहेको प्रमाण पनि फेला परेको छ । #बेचन झा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ३ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ४ भोटेकोशी नदिले बगायो लार्चाको पुल ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी ७ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता