Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेन्द्रीय समिति बैठकमा रास्वपा नेता सन्तोष परियारको प्रस्ताव– मंसिरमै महाधिवेशन गरौं, नेतृत्व फेरौं

केन्द्रीय समिति बैठकमा रास्वपा नेता सन्तोष परियारको प्रस्ताव– मंसिरमै महाधिवेशन गरौं, नेतृत्व फेरौं


काठमाडैं । रास्वपाका केन्द्रीय सदस्य सन्तोष परियाले अर्ली महाधिवेशनसहित पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन्। मंगलबारबाट सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा रास्वपा संसदीय दलका पूर्वप्रमुख सचेतक समेत रहेका परियारले पार्टीलाई राजनीतिक, वैचारिक, कार्यदिशाका आधारमा मात्रै नभई मुद्दाका दृष्टिले पनि पुनर्गठनको खाँचो औंल्याएका हुन्।

पहिलो विकल्पका रूपमा उनले फागुनमा तय भएको पहिलो महाधिवेशन मंसिरमा सार्नुपर्ने प्रस्ताव गरेका थिए। रास्वपाको पहिलो महाधिवेशन आगामी फागुन ७, ८, ९ गते चितवनमा गर्ने तय भएको छ। यसअघि वैशाखमा गर्ने गरी महाधिवेशन तय भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री

तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने…

काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

Techie IT