Techie IT
Tuesday, October 14, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररवि लामिछानेले जेलभित्रैबाट सञ्चालन गरिरहेछन् सचिवालय

रवि लामिछानेले जेलभित्रैबाट सञ्चालन गरिरहेछन् सचिवालय


काठमाडौं । सहकारी ठगीमा पुर्पक्षको लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलभित्रैबाट सचिवालय सञ्चालन गरेको खुलेको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका रविलाई भेट्न चाहने जो कोहीले जेलभित्रै बस्ने रविका स्वकीय सचिव अभिनाष आचार्यसँग अनुमति लिनुपर्ने व्यवस्था मिलाइएको छ । त्यसपछि जेलर सुरेश भण्डारीलाई सूचना दिएर मात्रै रविसँग भेटघाट गर्न पाइन्छ ।

अब रविलाई भैरहवाबाट काठमाडौंको कारागारमा सार्ने तयारी भइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–…

काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

Techie IT