गृहपृष्ठ ∕ मुख्यपत्र ∕ १३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब १३ वर्षपछि बढ्यो यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब स्वर्णपत्र बुधबार, २०८२ असार २५ गते, १७:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको न्यूनतम तलब बढाएको छ । सरकारले १३ वर्षपछि युएई जाने नेपाली कामदारको तलब बढाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिस्तरीय निर्णयबाट १३ वर्षपछि बढाएको हो । मन्त्रालयका अनुसार अदक्ष कामदारका लागि यस अघि रहेको मासिक न्यूनतम ८०० दिरामलाई १ हजार वा त्यस भन्दा बढी दिराम पुर्याएको छ । यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा १ हजार ४०० दिराम वा त्यस भन्दा माथी रहने निर्णय भएको छ । अर्धदक्ष कामदारका हकमा मासिक न्यूनतम पारिश्रमिक तलब १ हजार २०० वा त्यस भन्दा बढी दिराम तोकिएको छ । यस्तै मासिक खाना ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ६०० दिराम भन्दा माथी जम्मा मासिक तोकिएको छ । #यूएई तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र… नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव काठमाडौं । देशैभर नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको रास्वपामा अहिले ‘एक व्यक्ति, एक पद’को विषयले बजार पिटेको छ । खासगरी रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न ४ नाटक: न्याय ५ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ६ मौसमीसँगको अधुरो प्रेम ७ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ८ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य