Techie IT
Tuesday, October 14, 2025 | सोमबार, असोज २७, २०८२
२०८२ असोज २७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसस्तो लोकप्रियताका लागि जे पनि बोल्दै रास्वपाका सांसद

सस्तो लोकप्रियताका लागि जे पनि बोल्दै रास्वपाका सांसद


काठमाडौं । अचेल रास्वपाका सांसदले सस्तो लोकप्रियताका लागि जे पनि बोल्न थालेका छन् । जनताले पत्याइहाल्छन् भन्ने भएपछि उनीहरुले निराधार कुरा पनि हो जस्तै गरी भन्न थालेका हुन् ।

त्यसको पछिल्लो उदाहरण हो, रास्वपा सांसद सोविता गौतमले संसदमा बोल्दै प्रधानमन्त्रीलाई लगाएको आरोप । उनले स्पेन भ्रमणमा जाँदा प्रधानमन्त्रीले नै मान्छे छाडेको भन्दै कपोकल्पित कुरा गरिन् । कसैले फेसबुकमा लेखेको वाइयात स्टाटसलाई आधार मानेर संसदमा जे पायो त्यहीं बोल्दा सांसद गौतमको मात्रै होइन, संसदकै गरिमा गिरेको छ ।

त्यस्तै अचेल रास्वपा सांसदहरुमाथि अनेक आरोप लागिरहेको छ । अरुलाई जे पनि प्रश्न सोध्न तम्सने उनीहरु आफूमाथि कुनै प्रश्न उठ्दा भने तर्कन थालेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–…

काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

Techie IT