गृहपृष्ठ ∕ मुख्यपत्र ∕ चारैतिरबाट चेपुवामा परेपछि बालेनले खोजे विद्या भण्डारीको छहारी, भविष्यमा होला त राजनीतिक सहयात्रा ? चारैतिरबाट चेपुवामा परेपछि बालेनले खोजे विद्या भण्डारीको छहारी, भविष्यमा होला त राजनीतिक सहयात्रा ? स्वर्णपत्र सोमबार, २०८२ असार २३ गते, १६:२२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सबैतिरबाट चेपुवामा परेका काठमाडौं महानगरका मेयर बालेन साहले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छहारी खोजेका छन् । समयमै बजेटसमेत ल्याउन नसकेका मेयर साहले एमालेमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर साथ मागेका हुन् । बालेन र भण्डारीको भेटलाई कतिपयले राजनीतिक सहयात्राको रिहर्लसलको रुपमा पनि बुझेका छन् । #बालेन शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते… काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा… काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको लोकप्रिय १ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी २ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र ३ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ७ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित ८ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन