गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा स्वर्णपत्र आईतबार, २०८२ वैशाख २८ गते, १२:२३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रवि लामिछानेविरुद्धको रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न खडा भएको छ । उजुरीकर्ता भनिएका अर्का व्यक्तिले पनि प्रहरीले आफ्नो नाम दुरुपयोग गरेको आरोप लगाएसँगै यो सवाल थप पेचिलो बनेको हो । वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ । त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले पनि त्यस्तै दाबी गरेकी छन् । उनले बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी हुन् । #रवि लामिछाने तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पूरा भएन विपिन जोशीलाई जिउँदै भेट्ने आश, इजरायली अधिकारीहरु भन्छन्–… काठमाडौं । इजरायलले सोमबार हमासले बन्धक बनाएकाहरुलाई रिहा गर्दा नेपालका विपिन जोशी पनि पर्छन् भन्ने धेरैको आश थियो । तर जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि… काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो… काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी नेपाली कांग्रेस निकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुधन गुरुङमाथि छानबिनक गरी कारबाही हुनुपर्ने बताएको सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय… काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन… हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ३ सुदन गुरुङ नेतृत्वको जेनजीले सरकारलाई दियो ८ बुँदे चेतावनी ४ सुशासनको धज्जी उडाउँदै नागरिक सरकार, सिंहदरबार जलाउनेलाई कारबाही नगर्न प्रहरीलाई निर्देशन ५ के गृहमन्त्री र ऊर्जामन्त्रीले पहिरो प्रभावित इलाम जान टिकट नपाएकै हुन् त ? ६ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति ७ तोसिमासँग तर्सियो रास्वपाको संस्थापन समूह, विद्रोहको धम्कीसँगै नेतृत्वको चुनौतीले ‘रवि समूह’ तनावमा ८ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन