गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब दियो कुलमान भन्छन्- मलाई हटाउनुमा प्रधानमन्त्रीको हात छैन, कांग्रेसले अनावश्यक दबाब दियो स्वर्णपत्र शुक्रबार, २०८२ वैशाख २६ गते, १४:१६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले आफूलाई हटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको हात नरहेको बताएका छन् । एक टेलिभिजन अन्तरवार्तामा घिसिङले यस्तो बताएका हुन् । उनले ऊर्जामन्त्री दिपम खड्का र ऊर्जा सचिव सुरेश आचार्यका कारण आफू पदबाट बाहिरिनुपरेको बताएका छन् । घिसिङले केही समयअघि नेपालमा लोडसेडिङ हटाउनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वपूर्ण हात रहेको पनि बताएका थिए । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते… काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा… काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको ह्वात्तै बढ्यो चिसो, एक सातामै घट्यो ३ डिग्री सेल्सियस काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै चिसो बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री तत्कालका लागि फुट्नबाट जोगिने भयो कांग्रेस, पुसभित्रै नियमित महाधिवेशन गर्ने… काठमाडौं । तत्कालका लागि फुटको जोखिमबाट कांग्रेस उम्किएको छ । बुझिएअनुार पुसभित्रै नियमित महाधिवेशन गर्न नेताहरु सहमत भएसँगै कांग्रेस फुटबाट सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी… काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान लोकप्रिय १ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी २ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू ३ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ६ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित ७ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ८ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन