गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आरजु भन्छिन्: अहिलेका मन्त्रीलाई स्टन्ट जरुरी छैन आरजु भन्छिन्: अहिलेका मन्त्रीलाई स्टन्ट जरुरी छैन स्वर्णपत्र बुधबार, २०८१ साउन १६ गते, १५:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् । बुधबार त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै उनले आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरेकी हुन् । उनले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भनेर प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको पनि बताइन् । ‘सरकारमा रहेका दुई पार्टीहरु धेरै नै पुराना पार्टीहरु छन् । हामीले काम गर्नसक्छौँ । हामीले देशको लागि केही गर्नसक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन’, उनले भनिन्, ‘किनभने हामीले गरेर देखाइसकेका छौँ ।’ #आरजु राणा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान डेमोक्रयाटिक एलायन्सको नाममा कांग्रेससँग मिल्न खोज्दै रास्वपाको ‘स्वर्णिम समूह’ काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले डेमोक्रेटिक एलान्यन्सको नाममा कांग्रेससँग मिलेर अघि बढ्न खोजेको बुझिएको छ । वाग्लेले कांग्रेस सभापति सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग काठमाडौं । निर्वाचन आयोग फेरि उपनिर्वाचनको तयारीमा जुटेको छ । पछिल्लो समय विभिन्न कालखण्डमा रिक्त भएका निर्वाचित पदहरुमा आयोगले उपनिर्वाचनको लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ४ मोहन बस्नेतलाई गाउँसभाको प्रमुख अतिथि बनाएकोमा भोटेकोशी एमालेको आपत्ति ५ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ६ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ कांग्रेसले भन्यो- रास्वपा सांसदलाई सदनबाटै निकाल्नुपर्छ, अनि निर्बाध ढंगमा सदन चलाउनुपर्छ