गृहपृष्ठ ∕ विचार/साहित्य ∕ ‘प्रदेश हटाऔं, स्थानीय तह घटाऔं’ (भिडिओसहित) ‘प्रदेश हटाऔं, स्थानीय तह घटाऔं’ (भिडिओसहित) शेरबहादुर तामाङ मंगलबार, २०८१ असार १८ गते, १८:४६ मा प्रकाशित विचार/साहित्य नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले संविधान संशोधनमार्फत अहिलेको प्रदेश संरचना खारेज गर्नुपर्ने विचार व्यक्त गरेका छन् । स्वर्णपत्रको नियमित स्तम्भ स्वर्ण विचारमार्फत एमाले नेता तामाङले व्यक्त गरेको विचारलाई भिडिओमा हेर्नुहोस्– #शेरबहादुर तामाङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुन माया, कुन मोह ? बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, म त उभिएकै छु, तर कति समयसम्म ? (२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?) म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? अखिल अध्यक्षमा सुजन कडरिया नै किन ? अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाण्डौको कीर्तिपुरमा सु्रु हुदैछ लोकप्रिय १ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ४ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ५ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? ८ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग