गृहपृष्ठ ∕ विचार/साहित्य ∕ कुन माया, कुन मोह ? कुन माया, कुन मोह ? प्रदीप पौडेल मंगलबार, २०८२ असोज २८ गते, १६:२९ मा प्रकाशित विचार/साहित्य बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, जान्नँ ! खनार कटें कि त भन्दाभन्दै झुम्का ! हौसिएँ अलि बढी नै । ओसिलो हुस्सु, मधुरो बत्ती, मुस्किल मुस्किलको पार रातभर मनले खोज्यो, त्यो पर्खाइको भरोसा दिन। तर बिहानको उज्यालो संगै चपुर आएपछि थाहा भयो भदौरे भेलले तर्साईरहेको सप्तकोशीको पुल मात्र तारिदिनु थियो मैले ! हो, त्यो त माया थिएन रहेछ बश, मोह रहेछ– मात्र मोह ! #प्रदीप पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हामी कहिले नारा र भावनाभन्दा माथि उठ्ने ? विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादीले आफूलाई परिवर्तनको संवाहक, उत्पीडित वर्गको मुक्तिदाता र ‘नयाँ नेपाल’को निर्माता भनेर प्रस्तुत गर्यो। म त उभिएकै छु, तर कति समयसम्म ? (२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?) म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? अखिल अध्यक्षमा सुजन कडरिया नै किन ? अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाण्डौको कीर्तिपुरमा सु्रु हुदैछ लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना ७ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क ८ कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड