गृहपृष्ठ ∕ विचार/साहित्य ∕ अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य अग्रगमनका लागि संविधान संशोधन अपरिहार्य ‘यो संघीयता खारेज गर्ने उपयुक्त मौका हो’ विमल पोखरेल मंगलबार, २०८१ असार २५ गते, १९:५० मा प्रकाशित विचार/साहित्य नेपालमा प्रदेश मात्रै होइन, ‘सेतो हात्ती’का रुपमा रहेको संघीयता नै खारेज गर्नुपर्छ । ‘सालासाली भर्ती केन्द्र’का रुपमा रहेको समानुपातिक निर्वाचन प्रणाली पनि कामै छैन । धर्म निरपेक्षताको विषयमा गम्भीर बहसको जरुरी छ । राजतन्त्र फर्कने कुनै सम्भावना नै छ । मुद्दाका हिसाबले कांग्रेस–एमाले गठनबन्धन अहिलेको आवश्यकता हो । प्रचण्डले सरकारमा टिक्न संविधानको छिद्र नखोजेकै राम्रो । रवि टपरटुइयाँवादी हुन्, बालेनमा सम्भावना छ, हर्कको कुरै नगरौं । हो, स्वणपत्रको भिडिओ आर्टिकल– स्वर्ण विचारमा अधिवक्त एवम् राजनीतिक विश्लेषक विमल पोखरेलले यस्तै सनसनीपूर्ण विचार व्यक्त गरेका छन् । हेर्नुहोस्, विमल पोखरेलको भिडिओ आर्टिकल #भिडिओ आर्टिकल #विमल पोखरेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र… नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग हामी कहिले नारा र भावनाभन्दा माथि उठ्ने ? विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादीले आफूलाई परिवर्तनको संवाहक, उत्पीडित वर्गको मुक्तिदाता र ‘नयाँ नेपाल’को निर्माता भनेर प्रस्तुत गर्यो। कुन माया, कुन मोह ? बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो, म त उभिएकै छु, तर कति समयसम्म ? (२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?) म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ४ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ५ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ६ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ७ जनताको जीवनभन्दा जमिन ठूलो हो ? ८ अब बैंकबाट पाँच लाखभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने