गृहपृष्ठ ∕ समाचारपत्र ∕ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? स्वर्णपत्र बुधबार, २०८२ भदौ १८ गते, १५:२५ मा प्रकाशित समाचारपत्र काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। सही समय र सही तरिकाले पानी पिएमा शरीरमा सकारात्मक परिवर्तन देखिने विज्ञहरू बताउँछन्। विज्ञहरुको अनुसार बिहान उठ्ने बित्तिकै खाली पेटमा एकदेखि दुई गिलास मनतातो पानी पिउनु फाइदाजनक हुन्छ। यसले शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ, मेटाबोलिजम बढाउँछ र पाचन क्रियालाई सक्रिय बनाउँछ। त्यस्तै कसरत गर्दा शरीरमा पानीको कमी हुन सक्छ। त्यसैले, व्यायाम गर्नुअघि र पछि पानी पिउनु आवश्यक छ। खाना खाँदा वा खाना खानेबित्तिकै पानी पिउनुको सट्टा खाना खानुभन्दा आधा घण्टाअघि पानी पिउनु राम्रो मानिन्छ। यसले भोक नियन्त्रणमा राख्छ र पाचन प्रणालीलाई राम्ररी काम गर्न मद्दत गर्छ। र, राति सुत्नुभन्दा करिब एक घण्टाअघि पानी पिउँदा शरीरमा पानीको कमी हुन पाउँदैन। #पानी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ४ हिमशृङ्खला एकेडमीको ३१ औं स्थापना दिवस सम्पन्न ५ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ६ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ७ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?