गृहपृष्ठ ∕ विशेषपत्र ∕ जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित) जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित) स्वर्णपत्र बुधबार, २०८१ साउन २ गते, १८:२२ मा प्रकाशित विशेषपत्र काठमाडौं । देवकी तिमल्सिना समीक्षा, जो बाल्यकालमै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भइन् । द्वन्द्वका क्रममा अनेक सास्ती भोगिन् । जुन उद्देश्यका साथ युद्ध मोर्चामा होमिएकी थिइन्, त्यहाँ त्यस्तो पाइनन् । शान्ति प्रक्रियापछि पनि पार्टीले जसरी आफ्ना योद्धाप्रति न्याय गर्नुपथ्र्यो, त्यस्तो भएन । जसकारण आज उनी दुखी छिन् । र, पार्टीलाई सुध्रनका लागि सुझाव दिन्छिन् । हेर्नुहोस्, उनको आँशु र आक्रोशको कथा भिडिओमा– #देवकी तिमल्सिना समीक्षा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु) हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको ‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित) काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धर्म उस्तो कि देवी प्रतिभा ? धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित) विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित) काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू ४ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ७ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ८ प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू