गृहपृष्ठ ∕ विशेषपत्र ∕ लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने स्वर्णपत्र बिहीबार, २०८२ मंसीर १८ गते, १५:१४ मा प्रकाशित विशेषपत्र काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ । उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ व्यवस्था लागू गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा जथाभावी सडक किनारमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा पिक आवरमा सडकमा बढी जाम हुने गरेको छ । लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि देखीएके छ। साथै पछिल्लो समय ट्राफिक नियम उल्लंघनकर्तालाई अनलाइनबाटै सचेतना कक्षा संचालन गर्ने योजना बनाईको छ । पछिल्लो समय ट्राफिक नियम उल्लंघनकर्ताहरु बढन थालेकाछन् । #बसपार्क तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी… काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को… काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ५ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी