Techie IT
Thursday, November 27, 2025 | बिहीबार, मंसीर ११, २०८२
२०८२ मंसीर ११, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी भर्ती गरिँदै 

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी प्रहरी भर्ती गरिँदै 


काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागले यसबारे अध्ययन गरी मन्त्रालयमा एउटा प्रस्ताव समेत पठाएको छ ।

जसमा अघिल्लो निर्वाचनको भन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रहरीले माग गरेअनुसार अहिलेकै अवस्थामा कम्तीमा पनि १ लाख ३२ हजार २५० म्यादी भर्ना गर्नुपर्ने हुन्छ । २०७९ को निर्वाचनभन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गनुपर्ने प्रस्ताव गरिएकाले म्यादीको संख्या बढ्ने निश्चित छ ।

२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । त्यस्तै चुनाव हुनुभन्दा एक महिना पहिल्यैदेखि सेना परिचालन गर्ने तयारी पनि भइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

Techie IT