Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रआगामी चुनावमा रास्वपासँग गठबन्धन गर्ने रणनीतिमा माओवादी

आगामी चुनावमा रास्वपासँग गठबन्धन गर्ने रणनीतिमा माओवादी

प्रचण्डले चुनाव लड्नका लागि मागे चितवनको दुई नम्बर क्षेत्र


काठमाडौं । माओवादीले आगामी चुनावमा रास्वपासँग चुनावी गठबन्धन गर्ने रणनीतिक अपनाएको छ । यससँगै माओवादी अध्यक्ष प्रचण्डले चितवनको दुई नम्बर निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी पनि गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले यसअघि चुनाव जितेकै क्षेत्रबाट प्रचण्डले चुनाव लड्ने योजना बनाएका हुन् । रविले अगामी चुनाव लड्न नमिल्ने निश्चित जस्तै भएपछि प्रचण्डले यस्तो लोभ गरेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

भारतपरस्त भएको भन्दै ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’को…

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न ‘जेन–जी मुभमेन्ट’ले माग गरेको छ । कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३

भीम रावल पनि प्रचण्ड–माधवकै पार्टीमा मिसिने, हाइ कमाण्डकै भूमिकामा राख्ने…

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा। भीम रावल प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित

Techie IT