गृहपृष्ठ ∕ विशेषपत्र ∕ सरकारभन्दा माथि सुदन, चौतर्फी आलोचना, बालेन पक्षधर डिफेन्समा सरकारभन्दा माथि सुदन, चौतर्फी आलोचना, बालेन पक्षधर डिफेन्समा स्वर्णपत्र मंगलबार, २०८२ असोज २१ गते, १५:४८ मा प्रकाशित विशेषपत्र काठमाडौं । अहिले जेन जीको नेतृत्वकर्ता भनिएका सुदन गुरुङको इसारामा सुशीला कार्की नेतृत्वको सरकार चलिरहेको भन्ने आरोप छ । एउटा एनजिओ सञ्चालक गुरुङको सिंहदरबारसम्म हुनु त सामान्य जस्तै भएको छ । र, उनी कसलाई सरकारमा लैजाने, कसलाई नलैजाने, कसलाई कुन पदमा राख्ने हटाउने भूमिका पनि सक्रिय छन् । यतिसम्म कि उनले देशको संविधान नै राख्ने फाल्नेमा आफू कन्फ्यूज भएको अभिव्यक्ति समेत दिएका छन् । तर बिडम्बडा उनी सार्वजनिक फोरममा आफ्नो माग के हो भनेर समेत भन्न सक्दैनन् । सुदन गुरुङको यो पाराको अहिले चौतर्फी आलोचना भइरहेको छ । र, काडमाडौंका मेयर बालेन साहका समर्थकले भने सुदनको बँचाऊ गरिरहेका छन् । #सुदन गुरुङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले निर्वाचनको कारण १२ दिन पछि सर्यो एसईई काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ। लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ६ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ७ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्