Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्र‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न महावीर पुनको आग्रह

‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न महावीर पुनको आग्रह


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुने प्रक्रियामा बधाई मात्र दिनका लागि सम्पर्क नगर्न आग्रह गरेका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले उनलाई मन्त्री बनाउने तयारी गरिरहेकै बेला पुनले बधाई दिनेहरूलाई खादा र माला नल्याउन आग्रह गरेका हुन्। उनले यसको साटो मन्त्रालयको क्षेत्राधिकारभित्र पाँच महिनाभित्र गर्न सकिने ठोस काम र विचारहरू व्हाट्सएपमार्फत् पठाउन आग्रह गरेका छन्।पुनले आफूलाई साधारण रूपमा ‘मन्त्री’ नभनी ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह पनि गरेका छन्।

उनले भनेका छन्, “मेरो पहिलो घोषणा यही हो— बधाई दिन फोन नगर्नुहोस्, खादा माला लिएर नआउनुहोस्। बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा गर्न सकिने र गर्नै पर्ने काम वा आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोस्।”






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT