Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रविवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अन्योल

विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अन्योल


काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस गर्ने भन्ने हल्ला बाहिरिनेवित्तिकै कार्कीले एक भारतीय सञ्चारमाध्यममा दिएको अन्तरवार्ताले अहिले धेरैको ध्यान खिचेको छ ।

आफू भारतकी चेली भएको र भारतप्रति सदा बफादार हुने आशयको अन्तरवार्ता दिएपछि उनी विवादमा तानिएकी हुन् । यससँगै उनलाई पूर्वकांग्रेसी, वयोवृद्ध र यसअघि कांग्रेसको सिफारिसमा मनलाग्दी ८० जना न्यायाधीश नियुक्ति गरेको पनि अभियोग छ ।

यतिसम्म कि, उनले यसअघि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई तत्कालीन समयमा चुनावी सरकारको प्रमुख बनाउने बेला पनि फरक मत राखेकी थिइन् । यसरी चारैतिर विवादमा मुछिएकी कार्कीलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना भइरहेको छ ।

त्यससँगै अहिलेको संसद विघटन गरेर अन्तरिम सरकार बनाउने कि संसद जोगाएर बनाउने भन्नेमा पनि अन्योल देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT