Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रबाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले 

बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले 


काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए । आयोजना बनेपछि घरबास नै उठ्छ भनेर फैलाइएको भ्रम र केही स्थानीय ठूलाठालूको निहीत स्वार्थमा प्रयोग भएका केही स्थानीय पनि अहिले खुलेरै आयोजनाको पक्षमा लागेका छन् ।

त्यसकै फलस्वरुप सोमबार आयोजनाले बाह्रविसेमा भव्यसँग सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । र, आयोजनाले स्थानीय सरोकारवालासँग १० बुँदे सम्झौतासमेत सम्पन्न गरेको छ । यसरी हिजो ‘गो ब्याक कालिका’ भन्ने केही मान्छे पनि ‘वेलकम कालिका’ भन्ने भएका छन् ।

यससँगै अब आयोजनाले द्रुत गतिमा काम अघि बढाउने कालिका इनर्जी प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । आयोजनाले मंगलबार प्रभावित क्षेत्र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

Techie IT