Techie IT
Friday, November 7, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रके साँच्चै एआइका कारण विश्वमा पानीको हाहाकार हुँदैछ 

के साँच्चै एआइका कारण विश्वमा पानीको हाहाकार हुँदैछ 


काठमाडौं । अहिले च्याटजेपिटी लगायत एआइ टूलका कारण विश्वमा पानीको हाहाकार हुने चर्चा चुलिएको छ । कतिपय यसलाई हावादारी भनेका छन् भने कति मानिसमा आतंक सिर्जना भएको छ ।

तर सत्य यो हो कि, एआईका कारण विश्वव्यापी पानीको संकट चुलिने संकेत देखिएको छ । बुझिएअनुसार च्याट जीपीटीमार्फत एउटा प्रश्नको उत्तर दिन लगभग एक चम्चाको पन्ध्रौं हिस्सा बराबरको पानी खर्च हुन्छ ।

जसले विश्वव्यापी पानी संकटलाई थप गम्भीर बनाउने अनुमान गरिएको छ । डाटा सेन्टरहरूमा सर्भर चिस्याउन ठूलो मात्रामा ताजा पानी प्रयोग हुन्छ, जसले सुख्खा क्षेत्रहरूमा स्थानीय स्रोतहरूमा दबाब बढाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा,…

काठमाडौं । पछिल्लो समय सुरक्षा सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै नेपाल प्रहरी र सशस्त्र

काठमाडौँ विश्वको चौथो वायु प्रदूषित सहर, पहिलो नम्बरमा पाकिस्तानको लाहोर

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार

१० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका

नवनियुक्त खेलकुदमन्त्री बब्लु पनि अमेरिकन युथ काउन्सिलकको सदस्य भएको खुल्यो,…

काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ता पनि अमेरिकन युथ काउन्सिलको सदस्य भएको खुलेको छ । यसअघि मन्त्री भएकाहरु पनि काउन्सिलकै

जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो

काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता

Techie IT