गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ सिन्धुपाल्चोकको इन्द्रावतीमा तितेपातीको तेल उत्पादन सिन्धुपाल्चोकको इन्द्रावतीमा तितेपातीको तेल उत्पादन स्वर्णपत्र मंगलबार, २०८१ असार ११ गते, १७:३६ मा प्रकाशित सम्पूर्णपत्र सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ । गाउँपालिकाकाे लघु उद्यम विकास कार्यक्रम( मेड्पा)काे बजेटबाट उत्पादित तितेपातीको तेल बहु उपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा बढीमा बिक्रीवितरण गर्ने सकिने कार्यक्रम सहजीकरण गर्न आएका बुद्धिरत्न डंगोलले बताए । यसबाट ईन्द्रावती ५ तथा यस भेगका नागरिकको आयआर्जनमा वृद्धिहुने लक्ष्य राखिएको छ । #तितेपातीबाट तेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका बजारमा आयो ‘कलेजी खाइ झानो’ काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको पिरिम लाउ है’ सार्वजनिक काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ५ जनताको जीवनभन्दा जमिन ठूलो हो ? ६ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ७ अब बैंकबाट पाँच लाखभन्दा धेरैको चेक साटेर नगद झिक्न नपाइने ८ भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल