Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रसिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड


काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज गरेका हुन् ।

फिल्ममा सलमानको दमदार एक्सन हुनेछ, यो टिजरको पहिलो झलकमा नै स्पष्ट हुन्छ । यो टिजरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् तर सिकन्दरको टिजरले युट्युबमा आएलगत्तै हलचल मच्चाएको छ ।

यो टिजर ट्रेन्डिङमा पहिलो नम्बरमा पुगेको थियो । सलमान खानको फिल्म सिकन्दरको टिजरलाई २४ घण्टामै युट्युबमा ४२ मिलियनभन्दा बढी भ्युज प्राप्त भएको छ । एक दिनपछि यो टिजर ५ करोडभन्दा बढी पटक हेरिएको छ र यो संख्या लगातार बढिरहेको छ ।

सिकन्दरको टिजरले अल्लु अर्जुनको फिल्म पुष्प २ को टिजरको रेकर्ड तोडेको छ । पुष्पा २ को टिजरलाई २४ घण्टामा ३९.३ मिलियन भ्युज प्राप्त भएको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले महासचिव पोखरेल भोलि चौतारा आउँदै

सिन्धुपाल्चोक । (नेकपा) एमालेका महासचिव शंकर पोख्रेल भोलि चौतारा आउने भएका छन् । नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिकाको दोस्रो नगर

हिम शृङ्खलाको ३० औं अभिभावक दिवस सम्पन्न

काठमाडौ । गोकर्नेश्वर नगरपालिका २ नयापाटिमा रहेको हिम शृङ्खला एकेडेमीको ३० औ अभिभाबक दिवस समारोहको सम्पन्न भएको छ। मन्टेश्वरीदेखि कक्षा

कौशलटारमा खुल्दै अत्याधुनिक चाइनिज रेष्टुरेन्ट, सस्तो मूल्यमा अनेक सुविधा

काठमाडौं । भक्तपुरको कौशलटारमा अत्याधुनिक चाइनिज रेष्टुरेन्ट खुल्ने भएको छ । चिनियाँसँगै चाइनिज खानाका पारखीहरुलाई लक्षित गर्दै कौशलटारमा उक्त रेष्टुरेन्ट

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप माघ २२ देखि दिइने

चौतारा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एच।पि।भी। खोप माघ २२ देखि दिइने भएको छ । माघ २२ देखि फागुन ६

लिटिल आइडल नेपाल २०२४ : बालबालिकाको प्रतिभा निखार्ने पाँचौं संस्करणको…

काठमाडौं । ट्रिवेल फेशन कन्सर्न प्रालीले दुई दशकदेखि निरन्तर आयोजना गर्दै आएको प्रतिष्ठित कार्यक्रम लिटिल आइडल नेपाल यस वर्षको पाँचौं

कोरोनाभन्दा खतरनाक भाइरस भेटियो, एक सातामै तीन सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको

Techie IT