गृहपृष्ठ ∕ सम्पूर्णपत्र ∕ फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, २१:१० मा प्रकाशित सम्पूर्णपत्र काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य आजै रातिदेखि लागू हुनेछ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देशभर कुन-कुन सडक अवरुद्ध छन् ? काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । बडादशैं आजबाट सुरु,घर-घरमा राखियो जमरा काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन बाढीपहिरो अपडेटः २३३ जनाको मृत्यु,२२ जना अझै बेपत्ता काठमाडौं । यहि असोज ११ र १२ गते आएको बाढीपहिरामा परी हालसम्म २३३ जनाको मृत्यु भएको भने २२ जना अझै सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार काठमाडौं । सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे गोकर्णेश्वर लाईट एकेडेमी बागमतीकै तेस्रो स्थानमा काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा तृतीय स्थान प्राप्त सहकारी छानविन समितिको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक, के छ प्रतिवेदनमा ? काठमाडौं । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न