Techie IT
Thursday, June 18, 2026 | बिहीबार, असार ४, २०८३
२०८३ असार ४, बिहीबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रपल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ

पल भन्छन्- समीक्षासँग फेरि काम गर्न मन छ


काठमाडौं । नायक पल शाहले गायिका समीक्षा अधिकारीसँग फेरि काम गर्न मन भएको बताएका छन् । अहिले पनि गायिका अधिकारीसँग निरन्तर कुराकानी हुने गरेको बताउँदै उनले फेरि सँगै काम गर्ने चाहना व्यक्त गरेका हुन् ।

समीक्षा अधिकारीको प्रशंसा गर्दै उनले भनेका छन्– उहाँको आवाज एकदमै राम्रो छ । उहाँसँग बेलाबेला हाइ हेल्लो पनि भइरहन्छ । एकचोटि फेरि उहाँसित काम गर्न मन छ ।’

एउटा टेलिभिजन अन्तरवार्तामा उनले समीक्षा अधिकारीबारे यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय शाह र अधिकारीबीचको सम्बन्धलाई लिएर नायिक पूजा शर्माले दिएको अभिव्यक्तिबारे उनले यस्तो प्रतिक्रिया दिएका हुन् । नायक शाह र गायिका अधिकारीबीच बलात्कार मुद्दा चलेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT