Techie IT
Saturday, June 6, 2026 | शुक्रबार, जेठ २२, २०८३
२०८३ जेठ २२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रजुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन सिन्धुपाल्चोकको चौतारामा

जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिसन सिन्धुपाल्चोकको चौतारामा


सिन्धुपाल्चोक । १६ वर्ष भित्रका गायन प्रतिभाहरुको रियालिटी टेलिभिजन शो जुनियर सिङ्गिङ स्टारको दोस्रो अडिशन सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हुने भएको छ।

देशभरिको दसवटा अडिसनबाट टेलिभिजन राउन्डका लागि उत्कृष्ट १०० जना प्रतिस्पर्धी छान्ने योजना अनुरुप काभ्रे,दोलखा,रामेछाप र सिन्धुपाल्चोकलाई लक्षित गरेर चौतारास्थित कृष्ण रत्न गङ्गा उच्च मा बि मा भाद्र २९ गते अडिसन राखिएको कार्यक्रम प्रस्तोता घनश्याम तिमल्सिना एन्टिनाले बताएका छन।

आर्या मिडिया हाउसले संचालन गरेको उक्त रियालिटी शो ग्लोबल एच डि टेलिभिजन बाट प्रसारण हुनेछ भने कार्यक्रमलाई कपिल कार्कीले निर्देसन गर्दैछन। गत साउन २६ गते काठमाडौमा पहिलो अडिसन सम्पन्न गरिसकेको यो कार्यक्रममा गाएक तथा संगीतकार डिजराज पौडेल र गायिका सरु गौतम निर्णायकको भुमिकामा रहेका छन।

नियुक्ति शेर्पा र घनश्याम तिमल्सिना एन्टिना होस्ट रहेको यो रियालिटी शो मा सिन्धुपाल्चोकका दर्जनौं बिध्यालयहरुबाट गाएनमा रुचि राख्ने बिध्यार्थिहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रम निर्माता अच्युत ढुंगानाले बताए। जुनियर सिङ्गिङ स्टार हुन सफलले रु ५ लाख,सेकेन्डले २ लाख पचास हजार र तेस्रोले १ लाखको पुरुस्कार प्राप्त गर्ने आयोजक आर्या मिडिया हाउसले बताएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित…

काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् ।

शनिबार भक्तपुरमा प्रमोद र दुर्गेशले तहल्का मच्चाउने

भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापा सांगीतिक तहल्का मच्चाउने भएका

बजारमा आयो ‘कलेजी खाइ झानो’

काठमाडाैं । सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत ‘कलेजी खाइ झानो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। महादेव भट्ट

अंक एवं वास्तु ऊर्जा जागरणसम्बन्धी विशेष निशुल्क वेबिनार जारी

काठमाडौं । आधुनिक प्रविधिको प्रयोग गर्दै वैदिक ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ डिजिटल गुरुकुल र ध्रुव एष्ट्रो वास्तु स्टुडियोको

पिरिम लाउ है’ सार्वजनिक

काठमाडौं । विद्या, कला र संगीतकी देवी सरस्वतीको आराधनाको पावन अवसर पारेर गायक तथा सर्जक यादव घिमिरेको नयाँ आधुनिक नेपाली

Techie IT