गृहपृष्ठ ∕ समाचारपत्र ∕ एमालेले टुंग्यायो बागमतीमा सहभागी हुने ६ मन्त्रीको नाम (सूचीसहित) एमालेले टुंग्यायो बागमतीमा सहभागी हुने ६ मन्त्रीको नाम (सूचीसहित) स्वर्णपत्र मंगलबार, २०८१ साउन ८ गते, १२:०६ मा प्रकाशित समाचारपत्र हेटौंडौं । नेकपा एमालले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एमालेका अनुसार बागमती सरकारमा एमालेबाट काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङ सहभागी हुँदैछन् । बागमतीमा कांग्रेस–एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन् । #बागमती प्रदेश सरकार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र… काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूको करिअर विकासलाई लक्षित गरी वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष चलायमान सिन्धु एमाले, दुई दिनमा चार जनसंगठनको अधिवेशन चौतारा । सिन्धुपाल्चोकमा नेकपा -एमाले_निकट चार वटा जनसंगठनले नयाँ नेतृतव पाएको छ । शुक्रबार र शनिबार दुई दिनमा चार संगठनको अनेमसंघ सिन्धुपाचोकको अध्यक्षमा कल्याणी, सचिवमा रश्मी निर्वाचित काठमाडौं । नेकपा एमालेनिकट महिला संगठन अनेमसंघ सिन्धुपाल्चोकको अध्यक्षमा कल्याणी नेपाल निर्वाचित भएकी छन् । शुक्रबार खाडिचौरमा सम्पन्न अधिवेशनले नेपालको सुरु भयो बजेट लेखन, करिब १९ खर्बको बनाइने काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन सुरु गरेको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि करिब बनेपाको होटल भ्यू पाहुना घरमा भेटियो युवतीको शव, हत्याको शंका काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत भेटिएकी छन् । बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा सुख्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको लोकप्रिय १ काठमाडौं फर्किए पूर्वराजा २ अमेरिकाबाट फर्काइएका नेपाली प्रहरीको नियन्त्रणमा (फर्किनेको सूचीसहित) ३ विवादका कारण दर्जनभन्दा बढी क्याम्पसमा स्ववियु चुनाव अवरुद्ध ४ उद्दार गरिएकी बालिका काठमाडौं महानगरपालिकाकै संरक्षणमा रहने उच्च अदालतको फैसला ५ पार्टी सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको घोषणा ६ अमेरिकाको विमानस्थलबाटै पक्राउ परे रास्वपा नेता थापा ७ नेमकिपाको अध्यक्षमा फेरि नारायणमान विजुक्छे ८ देश छाड्न अटेर गरेका एक नेपालीलाई अमेरिकाले जबरजस्ती नेपाल पठायो