गृहपृष्ठ ∕ समाचारपत्र ∕ गोल्डेन सुनगाभाको बन्ने भयो अत्याधुनिक भवन, विद्यार्थीसँगै अभिभावक खुसी गोल्डेन सुनगाभाको बन्ने भयो अत्याधुनिक भवन, विद्यार्थीसँगै अभिभावक खुसी स्वर्णपत्र बिहीबार, २०८२ माघ २९ गते, १४:५५ मा प्रकाशित समाचारपत्र काठमाडौं । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इंलिस बोर्डिङ स्कुलले अत्याधुनिक र सुविधासम्पन्न भवन बनाउने भएको छ । भवन निर्माणका लागि बुधबार एक विशेष समारोहबीच शिलान्याशसमेत गरिएको स्कुलका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिएका छन् । पुरानो विद्यालय नजिकै २१ कोठाको तीनतले नयाँ भवनसँगै फुटसल पनि बनाउने तयारी भएको निरौलाले बताए । गोल्डेन सुनगाभा यस क्षेत्रकै नाम चलेको विद्यालय हो । #गोल्डेन सुनगाभा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ :… मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा लोकप्रिय १ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार २ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ५ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ८ कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क