Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबस्ती-बस्तीमा पराजुली, सिन्धुबासीमा खुसीयाली

बस्ती-बस्तीमा पराजुली, सिन्धुबासीमा खुसीयाली


सिन्धुपाल्चोक । रास्वपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार भरत प्रसाद पराजुली अहिले गाउँबस्तीमा व्यस्त छन् । मत माग्दै घरदैलो पुगिरहेका पराजुली गाउँको चुनावी माहोल देखेर मख्ख परिरहेका छन् भने उम्मेदवारका रुपमा पराजुलीलाई पाएपछि गाउँबासी पनि खुसी भएका छन् ।

घरदैलाका क्रममा आफ्नै गृहपालिका बलेफीका बस्ती घुमिरहेका पराजुलीलाई स्थानीयले मत दिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । आइतबार बलेफीको वडा नम्बर ७ र ८ पुगेका पराजुलीलाई त्यस क्षेत्रका स्थानीयले भव्य स्वागत गरेका थिए ।

मत माग्न आएका पराजुलीसँग स्थानीयले सडक पूर्वाधारको विकास मागेका छन् ।

वडा नम्बर ७ को चिम्लिङबेशी, पुरानागाउ, चिम्लिङ, पहरिगाउँ र टोप्काका प्रत्येक घरधुरिमा पुगेर पराजुलीले त्यसको क्षेत्रको विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT