गृहपृष्ठ ∕ समाचारपत्र ∕ उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा व्यवस्थापन समितिका अध्यक्षले अमेरिकाको घर खाइदिएपछि तनाव उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा व्यवस्थापन समितिका अध्यक्षले अमेरिकाको घर खाइदिएपछि तनाव स्वर्णपत्र आईतबार, २०८२ असोज २६ गते, १६:२१ मा प्रकाशित समाचारपत्र काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका विभिन्न कन्ट्रक्सन कम्पनीलाई ठेक्का मिलाएर अकुत कमाएको आरोप लागेका घिसिङ अहिले फेरि अर्को विवादमा मुछिएका छन् । पत्रकार प्रकाश तिमल्सिनाले कुलमानका अध्याँरा कथा भन्दै बेइमानीका शृङ्खला नै सार्वजनिक गरेका हुन् । पत्रकार तिमल्सिनाले सार्वजनिक गरेको सूचना अनुसार केही समयअघि उज्यालो अभियानका नाममा घिसिङ अमेरिका गएका थिए । तर, उनी त्यतिबेला घिसिङ उज्यालो अभियान नभइ अमेरिकामा भएको घरमा विवाद भएपछि विवाद मिलाउन गएको पत्रकार तिमल्सिनाको आरोप छ । उनका अनुसार गुम्बा व्यवस्थापन समितिका अध्यक्षले कुलमानको घरमा स्वमित्व दाबी गरेका थिए । त्यसपछि उनी त्यता गएका थिए । यतिसम्म कि, त्यहीं झगडाको प्रकरणमा कुलमानको २० करोड रुपैयाँ लुटिएको पनि पत्रकार तिमल्सिनाले दाबी गरेका छन् । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे… काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा… काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा… काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै… काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका ५ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ६ प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने ७ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ८ नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह