गृहपृष्ठ ∕ समाचारपत्र ∕ नेपालमा जेन जी आन्दोलन चर्काउन विदेशी रकमको ओइरो लागेको भारतीय रिपोर्ट, आन्दोलनको नियतमाथि नै प्रश्न नेपालमा जेन जी आन्दोलन चर्काउन विदेशी रकमको ओइरो लागेको भारतीय रिपोर्ट, आन्दोलनको नियतमाथि नै प्रश्न स्वर्णपत्र सोमबार, २०८२ असोज २० गते, १३:१९ मा प्रकाशित समाचारपत्र काठमाडौं । अमेरिकाले नेपालमा ‘युवा नेतृत्वः पारदर्शी नीति’ नामक कार्यक्रममार्फत् भारत र चीनको प्रभावलाई कमजोर पार्ने उद्देश्यसहित यहाँका युवालाई परिचालन गरेको आरोप लागेको छ । नेशनल इन्डाओमेन्ट फर डेमोक्रेसी मार्फत वित्तीय सहयोग प्राप्त गरेको अमेरिकी संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटले सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्म तीन लाख ५० हजार अमेरिकी डलरमा उक्त कार्यक्रम सञ्चालन गरेको एउटा भारतीय रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टअनुसार उक्त कार्यक्रममा १८ देखि ३५ वर्षसम्मका युवालाई राजनीतिक प्रशिक्षण, आन्दोलन रणनीति, डिजिटल अभियान र ‘विदेशी हस्तक्षेप’ विरुद्ध वकालत गर्न सिकाइएको कागजात प्राप्त भएको छ । #जेन- जी आन्दोलन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले लोकप्रिय १ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा २ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक विषयमा सर्वोत्कृष्ट ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ५ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ६ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) ७ उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्