Techie IT
Monday, February 10, 2025 | सोमबार, माघ २८, २०८१
२०८१ माघ २८, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रवर्षाका कारण बिपी राजमार्ग अवरुद्ध

वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध


काभ्रे। अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

काभ्रेकाे रोशी गाउँपालिका-८ नर्के आसपासमा गएकाे पहिराेले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।

उता सिन्धुलीकाे सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

घरविहीन पुण्यबहादुरको छानो बन्यो बाह्रविसे एमाले, नेता निमफुन्जो शेर्पाले गरे…

सिन्धुपाल्चाेक । बाह्रविसे– ७ घुम्थाङका पुण्यबहादुर गुरुङले करिब एक दशक त्रिपालमुनि रात कटाए । बृद्ध वयका गुरुङ दम्पतीले भदौरे भेलसँगै

खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटना, आमा–छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । खोटाङबाट बिरामी बोकर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा खोटाङका

भोटेकोशी एमालेको जिम्मा सुन्तलीको काँधमा, को-को आए टीममा ?

सिन्धुपाल्चोक । नेकपा एमाले भोटेकोशी गाउँपालिका नेतृत्वको जिम्मा सुन्तलीमाया श्रेष्ठको काँधमा आएको छ । हालै सम्पन्न गाउँ अधिवेशनले सुन्तलीको अध्यक्षतामा

विद्यालयस्तरीय क्रिकेट लिगका लागि हेलम्बु गाउँपालिका र क्रिकेट संघ सिन्धुपाल्चोकबीच…

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले विद्यालय स्तरीय क्रिकेटको विकास र प्रवर्द्धनको लागि ऐतिहासिक पहल गर्दै जिल्लामा पहिलो पटक विद्यालय स्तरीय

चिनियाँ एआई डिपसिकले ल्यायो तरंग, सिलिकन भ्याली स्तब्ध

काठमाडौं । चीनको नयाँ एआई मोडेलले विश्वव्यापी एआई बजारमा हलचल मच्चाएको छ । ‘डिपसिक’ नामक यो मोडेलले च्याटजीपीटी, गुगल जेमिनाई

आप्रवासीलाई फिर्ता पठाउने मुद्दामा ट्रम्पले किन दिए कोलम्बियालाई चेतावनी ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन् । कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले

Techie IT