Techie IT
Friday, August 1, 2025 | शुक्रबार, साउन १६, २०८२
२०८२ साउन १६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रगुल्मीस्थित सत्यवती गाउँपालिकाको सत्प्रयास

गुल्मीस्थित सत्यवती गाउँपालिकाको सत्प्रयास


काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न पहिलो बेत ब्याउने गाइलाई १० हजार रुपैयाँ अनुदान दिने नीति लिएको छ ।

गाउँपालिकाले स्थानीय गाईको संरक्षणका यस्तो नीति ल्याइएको जनाएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफूले पालेको कोरेली गाई ब्याउने भएको जानकारी पालिकामा दिनुपर्नेछ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव

काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रदेश प्रमुख काठमाडौं आएपछि बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित

काठमाडौं । प्रदेश प्रमुख काठमाडौं आएपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका

रुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । यो सन् १९५२ यता मापन गरिएको

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’

काठमाडौ । प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र राप्रपा नेता ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् । हामी नेपाली

सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराए, खोजी गर्दै प्रहरी

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । उनीहरु एक्कसी हराएपछि प्रहरीले खोजी थालेको छ

बेग्लै पार्टी खोल्ने तयारीमा कुलमान, क्याप्टेन विजय लामाले पनि साथ…

काठमाडौं । कुलमान घिसिङले नयाँ दल खोल्न लागेका छन् । उनले क्याप्टेन विजय लामासँग मिलेर नयाँ दल खोल्न लागेका हुन्

Techie IT