गृहपृष्ठ ∕ मुख्यपत्र ∕ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास स्वर्णपत्र बुधबार, २०८१ जेठ २३ गते, १३:१४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । उनले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका हुन् । प्रहरीका अनुसार घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । आगो निभाउने क्रममा परिवारका ४ सदस्य पनि घाइते भएका छन् । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । #आत्मदाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष… काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक… काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ? काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ३ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ४ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ५ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ६ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ७ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा