Techie IT
Thursday, July 3, 2025 | बिहीबार, असार १९, २०८२
२०८२ असार १९, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध


काठमडौं । अविरल वर्षापछि सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो खसेको छ । पहिरोका कारण बुधबार अरनिको राजमार्गअन्तर्गत जुरे खण्ड अवरुद्ध बनेको छ ।

सीमाक्षेत्र तातोपानी र बाह्रबीसेबाट काठमाडौं हिडेका दुई दर्जनभन्दा बढी यात्रुबस, बोलेरो, कन्टेनरजस्ता सवारीसहित यात्रु जुरे पहिरो क्षेत्रमा अलपत्र परेका छन् ।

२०७१ सालमा जुरेमा भीषण पहिरो खसेको थियो । त्यसपछि बर्सेनिजसो यहाँ पहिरो खसिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर

रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले

विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका

१२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च

काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

Techie IT