गृहपृष्ठ ∕ समाचारपत्र ∕ बाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि बाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि स्वर्णपत्र सोमबार, २०८२ साउन ५ गते, १५:५३ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । पछिल्ला दिनमा निरन्तरको वर्षातसँगै आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकको बलेफीका सयौं नागरिक मारमा परेका छन् । खासगरी साउन २ र ३ गतेको अविरल वर्षाले यहाँका थुप्रे ग्रामीण सडकमा क्षति पुर्याएको छ । बाढी तथा पहिरोका कारण थुप्रै गाउँ बस्तीसँगै बजार जोखिममा परेको बलेफी– ८का पूर्ववडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिएका छन् । बाढी तथा पहिरोले यहाँका थुप्रै व्यवसायिक फार्ममा पनि क्षति गरेको छ । बाढी तथा पहिरोले नागरिकको दैनिकी नै प्रभावित हुनेगरी असर गर्दा पनि यहाँको स्थानीय सरकारले कुनै काम नगरेको जनगुनासो छ । पछिल्लो समय गाउँमा भारइल ज्वरोको प्रकोप फैलिएको र बाटोघाटो विग्रेका कारण विरामीलाई अस्पताल लैजानसमेत कठिन भएको तामाङले बताएका छन् । तामाङका अनुसार विपदका बेला स्थानीय सरकारको उपस्थितिसमेत नभएका कारण यहाँका नागरिक दुखीत छन् । #बलेफी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ५ नाटक: न्याय ६ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ७ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ८ भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित भएको दाबी