गृहपृष्ठ ∕ समाचारपत्र ∕ बाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि बाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि स्वर्णपत्र सोमबार, २०८२ साउन ५ गते, १५:५३ मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । पछिल्ला दिनमा निरन्तरको वर्षातसँगै आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकको बलेफीका सयौं नागरिक मारमा परेका छन् । खासगरी साउन २ र ३ गतेको अविरल वर्षाले यहाँका थुप्रे ग्रामीण सडकमा क्षति पुर्याएको छ । बाढी तथा पहिरोका कारण थुप्रै गाउँ बस्तीसँगै बजार जोखिममा परेको बलेफी– ८का पूर्ववडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिएका छन् । बाढी तथा पहिरोले यहाँका थुप्रै व्यवसायिक फार्ममा पनि क्षति गरेको छ । बाढी तथा पहिरोले नागरिकको दैनिकी नै प्रभावित हुनेगरी असर गर्दा पनि यहाँको स्थानीय सरकारले कुनै काम नगरेको जनगुनासो छ । पछिल्लो समय गाउँमा भारइल ज्वरोको प्रकोप फैलिएको र बाटोघाटो विग्रेका कारण विरामीलाई अस्पताल लैजानसमेत कठिन भएको तामाङले बताएका छन् । तामाङका अनुसार विपदका बेला स्थानीय सरकारको उपस्थितिसमेत नभएका कारण यहाँका नागरिक दुखीत छन् । #बलेफी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ५ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ६ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ७ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल