गृहपृष्ठ ∕ समाचारपत्र ∕ सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी स्वर्णपत्र आईतबार, २०८२ जेठ २५ गते, १३:०४ मा प्रकाशित समाचारपत्र लामोसाँघु । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ७ मा किशोरी आत्मरक्षा तालिम सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिममा स्थानीय तीनवटा माध्यमिक विद्यालयका किशोरीहरु सहभागी थिए । तालिममा सेतीदेवी शारदा माविक, जालपा मावि कोठे र सुनकोशी क्याम्पसका ४० किशोरी सहभागी भएको सुनकोशी– ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए । बागमती युवा परिषद्ले आयोजना गरेको तालिममा पार्वती पौडेल र सीता ब्लोनले प्रशिक्षण दिएका थिए । तालिममको सुनकोशी गाउँपालिकाका प्रवक्तसमेत रहेका वडाध्यक्ष तिमल्सिनाले उद्घाटन गरेका थिए । #किशोरी आत्मरक्षा तालिम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै लायन्स क्लबद्धारा आयोजित अटिजम–डाउन सिन्ड्रोमबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न काठमाडौं । लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता ५ म्यानमारमा फसेका ४७ को उद्धार, बुधबार नेपाल फर्काइयो काठमाडौं । लामो समयदेखि म्यानमारमा फसेका ४७ जना नेपालीको उद्धार गरिएको छ । २ जना महिला र ४५ जना पुरुषलाई पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ३ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि बढाउने ७ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ८ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास